५ जेष्ठ २०८१, शनिबार

Tag: महमोद जिब्रिल

लिबियाका पूर्वप्रधानमन्त्री जिब्रिल कोरोनाबाट मृत्यु

एजेन्सी, २५ चैत । लिबियाका पूर्वप्रधानमन्त्री महमोद जिब्रिलको कोरोना भाइरस (कोभिड-१९) को कारण मृत्यु भएको छ । उनी सन् २०११ मा लिबियाका शासक मुआमार गद्दाफीलाई सत्ताबाट हटाएपछि बनेको अन्तरिम सरकारका प्रमुख थिए । सन् २०१२ मा उनले नेशनल फोर्सेस एलायन्सको