४ जेष्ठ २०८१, शुक्रबार

Tag: महत बस्ती

जमिन धाँजा फाटेर पहिरो जाँदा काभ्रेको महत बस्ती जोखिममा

बनेपा । काभ्रेको कोसीपारिस्थित भुम्लु गाउँपालिका–१ सापिङमा अविरल वर्षाका कारण महत बस्ती जोखिममा परेको छ । आइतबार परेको वर्षाले बस्ती नजिकै पहिरो जाँदा जमिन धाँजा फाटेर बस्ती जोखिममा परेको हो भने विद्यालय भवन पहिराले पुरेको छ । भुम्लु गाउँपालिकाका अध्यक्ष