१३ जेष्ठ २०८१, आइतबार

Tag: महत्त्वपूर्ण निर्णय

बालुवाटारमा मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक जारी, महत्त्वपूर्ण निर्णय आउन सक्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक जारी रहेको छ । बालुवाटारमा जारी प्रधानमन्त्री देउवाले बोलाएको मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठकले महत्त्वपूर्ण निर्णय गर्न सक्ने आंकलन गरिएको छ । आखिर किन प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक ? भनेर चासो