२४ बैशाख २०८१, सोमबार

Tag: मरेका हात्ती

मरेका हात्तीमा क्षयरोग देखिएपछि जिउँदोको परीक्षण शुरु

चितवन, ८ भदौ । चितवन राष्ट्रिय निकुञ्जका मरेका हात्तीमा क्षयरोगको जीवाणु देखिएपछि जिउँदो हात्तीको आजदेखि नमूना सङ्कलनको काम शुरुआत गरिएको छ । निकुञ्जमा ५९ हात्ती छन् । निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठले सौराहाका हात्तीमा क्षयरोग परीक्षणका लागि नमुना सङ्कलनको