२० बैशाख २०८१, बिहिबार

Tag: मन्त्री र सचिव

प्रधानमन्त्री देउवाद्वारा जनतालाई चुस्त सेवा दिन मन्त्री र सचिवलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई दिने सेवालाई सर्वोपरी ठानी मन्त्रालय, विभाग र कार्यालयका टेबलटेबलमा हुने शासन अन्त्य गर्न निर्देशन दिएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्री र सचिवहरूको बैठकमा उहाँले जनताले सरकारबाट पाउने सुविधा सहज र