२५ बैशाख २०८१, मंगलबार

Tag: मन्त्री बन्नेमा

पर्वत जिल्लाबाट मन्त्री बन्नेमा पदम गिरी पहिलो

कुश्मा । पर्वतबाट दुई पटक प्रतिनिधिसभा चुनाव जितेका नेकपा (एमाले)का केन्द्रीय सदस्य पदम गिरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा नियुक्त भएका छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुनप्रसाद जोशीलाई प्रतिनिधिसभा निर्वाचनमा दुई पटकसम्म लगातार हराएका गिरीे जिल्लाबाट मन्त्री बन्नेमा पहिलो व्यक्ति हुन्