१४ बैशाख २०८१, शुक्रबार

Tag: मन्त्री पद च्वाट

सांसद र मन्त्री पद च्वाट भएपछि प्रचण्डलाई टोपबहादुर रायमाझीले दिए कडा प्रतिक्रिया

काठमाडौं । नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेमा लागेका ४ जना नेताको सांसद र मन्त्री पद च्वाट भएपछि उनीहरुलाई मन्त्री बनाउन पुनः सपथग्रहणको तयारी गरिएको छ । प्रतिनिधिसभाको हिजो बिहीबार बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका