२१ बैशाख २०८१, शुक्रबार

Tag: मन्त्रीविरुद्धै उजुरी

कर्मचारी सरुवामा मन्त्रीको सचिवालयबाट नै चलखेल भएपछि मन्त्रीविरुद्धै उजुरी परेपछि…

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको सचिवालयमा कार्यरत केही व्यक्तिले कर्मचारी सरुवामा चलखेल गर्ने क्रम बढाएका छन् । मन्त्रीको सचिवालयमा कतिपय अनधिकृत व्यक्तिसमेत देखिन थालेका र सरुवाका लागि उनीहरूले नै मोलमोलाई गर्न थालेको मन्त्रालयका कर्मचारीको भनाइ छ