१४ बैशाख २०८१, शुक्रबार

Tag: मन्त्रीमण्डल हेरफेर

नेकपा एसद्वारा प्रधानमन्त्रीसमक्ष मन्त्रीमण्डल हेरफेरको निर्णय कार्यान्वयनको माग

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष मन्त्रीमण्डल हेरफेरको निर्णय कार्यान्वयन गर्न माग गरेको छ । आज प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नेकपा (एस) ले आफूहरूले गरेको मन्त्री हेरफेरको निर्णय छिट्टै कार्यान्वयन गर्न माग गरेको