१० जेष्ठ २०८१, बिहिबार

Tag: मन्त्रीको भूमिका

तेस्रो पटक मन्त्रीको भूमिकामा माओवादी नेत्री शर्मा

काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज साँझ पदबहाली गरेका छन् । यसअघि शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा २०७९ माघ ३ गतेदेखि २०८० फागुन २१ गतेसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् ।