१५ जेष्ठ २०८१, मंगलबार

Tag: मन्त्रीको टुंगो

रास्वपाले पाउने गृहसहित चार मन्त्रालय र मन्त्रीको टुंगो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालयसहित चार मन्त्रालय लिने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बुधबार दिउँसो बसेको सत्ता गठबन्धन बैठकमा रास्वपाले चार मन्त्रालय पाउने सहमति जुटेको हो । उक्त सहमतिअनुसार पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको