१४ बैशाख २०८१, शुक्रबार

Tag: मन्त्रिपरिषद् बिस्तार

बागमती प्रदेशमा मन्त्रिपरिषद् बिस्तार, सरकारले पायो पूर्णता

मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले ६ नयाँ मन्त्री नियुक्त गरेका छन् । मन्त्री हुनेमा नेपाली कांग्रेसको तर्फबाट उत्तम जोशी, पुकार महर्जन, मसिना खड्का, रामकृष्ण चित्रकार तथा नेकपा (एकीकृत समाजवादी)को तर्फबाट डा राजेन्द्रमान