२१ बैशाख २०८१, शुक्रबार

Tag: मन्त्रिपरिषद्मा सिफारिस

गृहद्वारा गाँजासम्वन्धी विधेयक सैद्धान्तिक सहमतिका लागि मन्त्रिपरिषद्मा सिफारिस

काठमाडौं । गृह मन्त्रालयले गाँजा तथा गाँजाजन्य पदार्थ (नियमन) विधेयक, २०७८ लाई सैद्धान्तिक सहमतिका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । नेपाल सरकारले गाँजालाई औषधिमा प्रयोग गर्न दिने गरी कानुन निर्माणको तयारी गरे अनुसार नै गृह मन्त्रालयले गाँजा तथा गाँजाजन्य पदार्थ(नियमन)