१९ बैशाख २०८१, बुधबार

Tag: मन्त्रिपरिषद्काे बैठक

बालुवाटारमा मन्त्रिपरिषद्काे बैठक जारी

९ भदौ, काठमाण्डौ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले नियमित मन्त्रिपरिषद्को बैठक जारी रहेको जानकारी दिएका छन् । केहीबेरअघि शुरु भएको मन्त्रिपरिषदको नियमित बैठकले केही महत्त्वपूर्ण निर्णयहरु गर्ने सम्भावना रहेको छ