६ जेष्ठ २०८१, आइतबार

Tag: मन्त्रिपरिषदको निर्णय

एडीबीको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री पुन जर्जिया जाने

काठमाडौँ । सरकारले २०८१ वैशाख २० देखि २३ गतेसम्म जर्जियाको तिबिलिसीमा आयोजना हुने एसियाली विकास बैंकको ५७औँ वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वर्षमान पुन नेतृत्वको प्रतिनिधिमण्डललाई अनुमति दिने निर्णय गरेको छ । यही फागुन २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका