९ जेष्ठ २०८१, बुधबार

Tag: मन्त्रालयमा पठाउने

माओवादीबाट बस्नेत र शर्मा दोहोरिने, पहिलेकै मन्त्रालयमा पठाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) बाट ऊर्जामन्त्री शक्ति बस्नेत र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा पहिलेकै मन्त्रालयमा दोहोरिने भएका हुन् । यस्तै नारायणकाजी श्रेष्ठ पनि दोहोरिने भएका हुन् । यसअघिको गठबन्धन सरकारमा रहेका तीन जना नयाँ गठबन्धन सरकारमा पनि