२४ बैशाख २०८१, सोमबार

Tag: मनोहर ढकाल

पत्रकार ढकालको सम्झनामा जिल्लाभर कार्यक्रम

७ माघ, हेटौँडा । गत पुस २५ गते हत्या गरिएका पत्रकार मनोहर ढकालको १३ औँ दिनको पुण्य तिथिका अवसरमा उहाँको स्मृतिमा आज मकवानपुरका विभिन्न स्थानमा शोकसभा तथा श्रद्धाञ्जलि कार्यक्रमहरू सम्पन्न भएका छन् । नेपाल पत्रकार महासङ्घ मकवानपुरको आयोजनामा हेटौँडामा भएको