१४ बैशाख २०८१, शुक्रबार

Tag: मनोरञ्जन कर

महानगरको २४ घण्टे अल्टिमेटमपछि फनपार्कले तिर्यो मनोरञ्जन कर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले दिएको २४ घण्टे अल्टिमेटम दिएपछि काठमाडौं फनपार्क प्रालिले मनोरञ्जन कर तिरेको छ । महानगरले प्रर्दशनी मार्गमा रहेको फनपार्कलाई दिएको २४ घण्टाभित्र मनोरञ्जन कर तिरेको हो । फनपार्कले पाँच वर्षको १७ लाख ३६ हजार रुपैयाँ मनोररञ्जन कर