२४ बैशाख २०८१, सोमबार

Tag: मनोज काम्बाङ

तमोर नदीले बगाएर बेपत्ता भएका १ जना मृत फेला

ताप्लेजुङ, बैशाख २१ । बैशाख १० गते तमोर नदीमा माछा मार्न गएका आठराई त्रिवेणी गाउँपालिका-२ का १७ बर्षीय मनोज काम्बाङ हराएको १० दिन पछी मृत फेला परेका छन् । नदीमा माछा मार्न गएका काम्बाङ हराएर बेपत्ता भएसंगै खोजतलास गरिरहेको प्रहरी