२१ बैशाख २०८१, शुक्रबार

Tag: मनसुनपछिको विपद्

मनसुनपछिको विपद्मा परी २० जनाको मृत्यु, ८०६ जनाको उद्धार

काठमाडौंँ । मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उक्त अवधिमा २१ बेपत्ता र २० जना घाइते भएका छन् । अन्य ८०६