४ जेष्ठ २०८१, शुक्रबार

Tag: मनमैजु

मनमैजुबाट १० जुवाडे पक्राउ

काठमाडौं । मनमैजुबाट १० ‘जुवाडे’ पक्राउ परेका छन् । प्रहरीका अनुसार जगत डंगोलको घरमा तास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । प्रहरीले उनीहरूलाई नगद एक लाख नौ हजार ७४५ रुपैयाँ र तीन बुक ताससहित फेला पारी पक्राउ गरेको जनाइएको छ