२१ बैशाख २०८१, शुक्रबार

Tag: मन

सुन्दर नमूना बस्तीमा नअडिएको मन

गोरखा । गोरखाको बारपाकमा इपिसेन्टर बनाएर विसं २०७२ मा गएको भूकम्पले त्यस क्षेत्रलाई नराम्ररी प्रभावित बनायो । भूकम्पपछि राष्ट्रिय अन्तर्राष्ट्रियरुपबाटै सबैको ध्यान उक्त ठाउँमा केन्द्रित भयो । बारपाकमा भूकम्पबाट ७२ जनाले र लाप्राकमा ३६ जनाको ज्यान गयो । लगोरखाकै लाप्राकमा