९ जेष्ठ २०८१, बुधबार

Tag: मध्यविन्दु

मध्यविन्दुमा दृश्यावलोकन स्तम्भ बन्दै

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ मा रु ६५ लाखको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिएको छ । मध्यविन्दु–३ ब्रह्मस्थानमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न यहाँको वनभोज स्थलमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिएको नगरप्रमुख चन्द्रबहादुर रानाले बताउनुभयो । “अहिले भ्यू