१४ बैशाख २०८१, शुक्रबार

Tag: मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना

लमजुङमा रहेको मध्यमस्र्याङ्दीमा विद्युत् उत्पादन घट्दै

लमजुङ । लमजुङ जिल्लामा रहेको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घट्न थालेको छ । आयोजनामा आवश्यक पानी कम हुँदै गएपछि विद्युत् उत्पादन घट्न थालेको हो । बेँसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रमा कूल क्षमताभन्दा करिब २१÷२२ मेगावाट