४ जेष्ठ २०८१, शुक्रबार

Tag: मधेशका मुख्यमन्त्री

निर्वाचन आयोगद्वारा मधेशका मुख्यमन्त्रीलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई आज स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले मुख्यमन्त्री यादवलाई स्पष्टीकरण सोधेको हो । उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य