२२ बैशाख २०८१, शनिबार

Tag: मतदान गर्न अपिल

महामन्त्रीहरु थापा र शर्माद्वारा कांग्रेस उम्मेदवारलाई मतदान गर्न अपिल

काठमाडौँ । नेपाली कांग्रेसका महमन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मतदान गरी विजयी गराउन अपिल गरेका छन् । उनीहरुले आज संयुक्त भिडियो अपिल जारी गर्दै रुख चिन्हमा आउने प्रत्येक मतको