८ जेष्ठ २०८१, मंगलबार

Tag: मतदाता नामावली सार्वजनिक

आयोगद्वारा राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले आज बुधबार ८८१ जना मतदाताको नामावली सार्वनजिक गरेको हो । राष्ट्रपति निर्वाचनका लागि संघीय संसदका अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभाका ३३१ जना तथा प्रदेश सभाका ५५० जना