२३ बैशाख २०८१, आइतबार

Tag: मणिचन्द्र थापा

अहिले प्रदेशसभा वा सरकार भङ्ग गर्ने कुनै सम्भावना छैन : खानेपानीमन्त्री थापा

कर्णाली । खानेपानीमन्त्री मणिचन्द्र थापाले राजनीतिक स्थायित्वका लागि निर्वाचनमा जानाको विकल्प नभएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जाजरकोट जिल्ला भेलालाई सम्बोधन गर्न जाने क्रममा सुर्खेतमा आज पत्रकारसँग कुरा गर्दै मन्त्री थापाले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणाले मुलुकलाई पुनः