२५ बैशाख २०८१, मंगलबार

Tag: मणिकाधाम मेला

धार्मिक पर्यटकीय क्षेत्र मणिकाधाम मेलामा आउने श्रद्धालुलाई कोरोना भाइरसबारे सचेत पारिँदै

कञ्चनपुर, २० फागुन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मणिकाधाम क्षेत्रमा लाग्ने मेलालाई मध्यनजर गर्दै कोरोना भाइरसबारे सचेतना फैलाउने कार्यलाई अगाडि बढाइएको छ । बुधबार लाग्ने मेलामा सहभागी हुने श्रद्धालु भक्तजनलाई लक्षित गरी वडा कार्यालयले कोरोना भाइरसबारे सेचत पार्न थालेको हो ।