२२ बैशाख २०८१, शनिबार

Tag: मठमन्दिर

दिल्लीका धार्मिकस्थल तथा मठमन्दिरहरु आजबाट खुल्ने

२६ जेठ । गएको करिब साढे दुई महिनासम्म बन्द रहेका भारतको दिल्ली राज्यका धार्मिकस्थलहरुका साथै मठमन्दिरहरु आजदेखि खुलेका छन् । भारत सरकारले आजदेखि यहाँका मन्दिरहरु खुल्ने भनी जानकारी दिएको छ । सोहीअनुसार भारतीय राजधानी नयाँ दिल्लीका साथै दिल्ली राज्यका मन्दिरहरु