१४ बैशाख २०८१, शुक्रबार

Tag: मजदूरको पीडा

मजदूरको पीडा : ठेकेदार भागेपछि ५ दिन भोकै हिँडेर पुगे घर

गलकोट । नेपालमा मजदूरको व्यथा सुनिसाध्य छैन । महिनौ काम गरेपछि निर्माण व्यवसायीले रित्तो हात फर्काएको घटनाको अनगन्ती फेहरिस्त छन् । आफूले काम गरे पनि निर्माण व्यवसायी भाग्दा मजदूरले ज्याला नपाउँदा पाँच दिन भोकै हिँडेर घर आएको कुरा सुन्दा जो