२१ बैशाख २०८१, शुक्रबार

Tag: मगर सङ्ग्राहलय

ओझेलमा मगर सङ्ग्राहलय

११ वैशाख, रोल्पा । मगर समुदायले भाषा संस्कृति संरक्षणका लागि विभिन्न अभियान सञ्चालन गरिरहेका बेला रोल्पामा स्थापना गरिएको मगर सङ्ग्राहलय भने बन्द हुने अवस्थामा पुगेको छ । सङ्ग्राहलय सञ्चालनका लागि बजेटको अभाव भएसँगै उक्त सङ्ग्राहलय बन्द हुने अवस्थामा पुगेको हो