१४ बैशाख २०८१, शुक्रबार

Tag: मकै खेती

मकै ब्लक कार्यक्रममार्फत पाल्पाका ४१४ किसान लाभान्वित

रामपुर, पाल्पा । परम्परागत रुपमा मकै खेती गर्दै आएका रामपुरका किसान नयाँ प्रविधिको प्रयोग गरी खेती गर्न पाउँदा दङ्ग छन् । पुरानै ढङ्गले मकै लगाउँदै आएका यहाँका किसान मकै ब्लक कार्यक्रम परेपछि नयाँ प्रविधि सिक्दै खेती गरिरहेका छन् । पाल्पा