११ जेष्ठ २०८१, शुक्रबार

Tag: मकैको बीउ

किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा

मुग्लिन, चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको छ । गाउँपालिकाले उन्नत जातको ‘रामपुर कम्पोजिट’ र ‘मनकामना ३’ जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको हो । गाउँपालिका कृषि शाखा प्रमुख आशिष त्रिपाठीका अनुसार ६०