२२ बैशाख २०८१, शनिबार

Tag: मकवानपुरगढी गाउँपालिका

ऐतिहासिक मकवानपुरगढीमा पशुमैत्री उद्यान बन्ने

वाग्मती । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले पशुमैत्री पार्क निर्माण प्रक्रिया अगाडि बढाएको छ । गाउँपालिकाको वडा नं ३ स्थित कालीखोला सामरीमा रु सात करोड तीन लाख ७६ हजारको लागतमा पार्क निमाण गर्न लागिएको उक्त गाउँपालिकाले जनाएको छ । स्थानीय, प्रदेश