८ जेष्ठ २०८१, मंगलबार

Tag: मकवानपुरको मनहरि

मकवानपुरमा मोटरसाइकल दुर्घटना : १ जनाको मृत्यु

मकवानपुर । हेटौँडाबाट मकवानपुरको मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश ३००४प ७१९१ नंको मोटरसाइकललाई ना ७ ख ८८१ नंको ट्रकले आज बिहान साढे ६ बजे नवलपुरको मोडमा ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु भएका मोटरसाइकल चालककोे सनाखतका