१५ जेष्ठ २०८१, मंगलबार

Tag: भ्रष्ट र निर्लज्ज राजनीतिको नमुना

भ्रष्ट र निर्लज्ज राजनीतिको नमुना, यहि हो अग्रगमन र संविधानको रक्षा ? : अध्यक्ष थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेपछि कडा आपत्ति जनाएका छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै उनले देउवा सरकारले अध्यादेशको