१३ जेष्ठ २०८१, आइतबार

Tag: भ्रष्टाचार भण्डाफोर

काँग्रेसको चुनावी मूल एजेण्डा : ओली सरकारका पालामा भएका असंवैधानिक काम तथा भ्रष्टाचार भण्डाफोर गर्ने

काठमाडौं । नेपाली कांग्रेसले घरदैलो अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ । निर्देशनसंगी ७७ जिल्लामा स्थानीय तह निर्वाचनकेन्द्रित घरदैलो अभियान सञ्चालन गर्ने भएको छ । एक नेताका अनुसार कांग्रेसले यही फागुन २९ देखि चैत २९ गतेसम्म एक महिना ‘घरघर जाऔं