२२ बैशाख २०८१, शनिबार

Tag: भ्रष्टाचारविरुद्ध

भ्रष्टाचारविरुद्ध ‘फायर’ खोल्नुपर्छ : महामन्त्री शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको विषयमा सरकारले पुराना फाइलमात्र होइन, फायर नै खोल्नुपर्ने बताएका छन् । आज झापा क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनमा बोल्दै उहाँले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि चालेको हरेक कदममा पार्टीको समर्थन रहेको बताए