२० बैशाख २०८१, बिहिबार

Tag: भ्रमण वष

भ्रमण वषका लागि मोटरसाइकलमा पाँचथरदेखि बैतडी

बागलुङ, २५ पुस । पाँचथरका हर्क नेम्वाङ नौ दिनको मोटरसाइकल यात्रापछि बिहीबार बागलुङ आइपुग्नुभयो । झण्डै ११ सय किमी यात्रा तय गर्दा पनि उहाँ थकित देखिनुहुन्थेन । स्तरहीन सडक र प्रतिकूल मौसमका बीच पनि नेम्वाङलाई यात्रा कष्टकर लागेन । “यात्रा