१४ बैशाख २०८१, शुक्रबार

Tag: भ्रमण तालिका

उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान, यस्तो छ भ्रमण तालिका

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन् । सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानमन्त्री श्रेष्ठ हिजो चीनको सिचुवान प्रान्तको भ्रमणमा गएका हुन् । हिजोदेखि ५ दिनसम्मको भ्रमणका लागि राति ११ः२० बजेको उडानमार्फत चीन गएका हुन् ।