२३ बैशाख २०८१, आइतबार

Tag: भौतिक मन्त्रालय

गण्डकीमा भौतिक मन्त्रालयको दावी गरेका मनाङे फेरि पनि विनाविभागीय

गण्डकी । गण्डकी प्रदेशमा गत जेठ २९ गते गठित मन्त्रिपरिषद्का सदस्यलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले दुई जना मन्त्रीलाई जिम्मेवारी सुम्पिएकी हुन् । नेपाली कांग्रेसबाट मन्त्री बनेका कुमार खड्कालाई शिक्षा, संस्कृति,