१० जेष्ठ २०८१, बिहिबार

Tag: भोलि शपथ

काँग्रेसका एनपी साउद परराष्ट्रमन्त्री, भोलि आइतबार शपथ हुने

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसको निर्णय अनुसार साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्न लागेका हुन् । बालुवाटार स्रोतका अनुसार भोलि आइतबार दिउँसो ३ बजे साउदको सपथ ग्रहणको तयारी