१४ बैशाख २०८१, शुक्रबार

Tag: भोलि मंगलबार बस्ने

सत्ता गठबन्धनको बैठक भोलि मंगलबार बस्ने

काठमाडौँ । सत्ता गठबन्धनको बैठक मंगलबार बस्ने भएको छ । सत्ता गठनबन्धनमा रहेका तीन शीर्ष दलबीच मङ्गलबार अपराह्न ४ बजे बैठक राख्ने सहमति भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,