२३ बैशाख २०८१, आइतबार

Tag: भोजबहादुर ऐडी

महिलालाई बलात्कार गरेको आरोपमा मालपोतका प्रमुख ऐडी पक्राउ

२३ असोज, कञ्चनपुर । कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख बलात्कारको आरोपमा पक्राउ परेका छन् । प्रमुख भोजबहादुर ऐडीलाई बलात्कारको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । एक स्थानीय महिलाले आरोप लगाएपछि सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए ।