११ जेष्ठ २०८१, शुक्रबार

Tag: भोजपुर बहुमुुखी क्याम्पस

भोजपुर बहुमुुखी क्याम्पसको पठनपाठन ठप्प

भोजपुर, २० फागुन । भोजपुर बहुमुुखी क्याम्पसका आंशिक शिक्षकले करारमा नियुक्त गर्न माग राख्दै आन्दोलन गरेपछि क्याम्पसको पठनपाठन ठप्प भएको छ । क्याम्पसमा करार दरबन्दी रिक्त हुँदासमेत आंशिक शिक्षकलाई करारमा लैजान बेवास्ता गरेको भन्दै शिक्षकले पठनपाठन ठप्प पारेका हुन् ।