२४ बैशाख २०८१, सोमबार

Tag: भोगचलन

आयल निगमले किनेको जग्गा प्रयोगविहीन, जग्गा बेचिसकेका किसानहरुले नै भोगचलन गर्दै

कात्तिक २६, सर्लाही । नेपाल आयल निगमले सर्लाहीको नेत्रगञ्जमा इन्धन भण्डारण गर्न किनेको जग्गा प्रयोगविहीन भएको छ । निगमले जग्गा किन्दा व्यापक घोटाला भएको सार्वजनिक भएपछि सर्वत्र आलोचना भएको थियो । प्रदेश नं. २ का लागि इन्धनको डिपो राख्न निगमले