१९ बैशाख २०८१, बुधबार

Tag: भैरे

‘भैरे’ को ट्रेलर यस्तो छ (भिडियोसहित)

११ असार, काठमाडौं । साउन ४ गते रिलिज हुने नेपाली चलचित्र ‘भैरे’को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेता दयाहाङ्ग राईको प्रमुख भूमिका रहेको यो चलचित्रको ट्रेलर रिलिज भएको हो । चलचित्रका कलाकारहरु दयाहाङ्ग राई, सुरक्षा पन्त, वर्षा सिवाकोटी, विक्रान्त बस्नेत