१४ बैशाख २०८१, शुक्रबार

Tag: ‘भैयादुज’ पर्व

मिथिला क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित मिथिला क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा रहँदै आएको छ । सामान्यतया पाँच दिनको हुने यमपञ्चक यसपालि