२३ बैशाख २०८१, आइतबार

Tag: भैपरी आउने घटना

बेमौसमी वर्षा : जलवायु परिवर्तनको असर की भैपरी आउने घटना ?

काठमाडौँ । गएको वैशाखमा गरिएको आँकलनअनुसार नेपालमा औषतभन्दा १५ प्रतिशत बढी वर्षा भएर यही अक्टोबर ११ मा आठ दिन ढिला गरी मनसुन बाहिरियो । नेपालीको महान् चाड दसैँको मुखमा मनसुन बाहिएिपछि नेपालीले धुमधामसँग चाड मनाए । दसैँमा अधिकांश ठाउँमा राम्रै